×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

उपत्यकाका सम्पदा क्षेत्रलाई युनेस्कोले खतराको सूचीबाट हटायाे

२० श्रावण २०७८

काठमाडाैँ : युनेस्कोको विश्व सम्पदा समितिका १४ मुलुकको अडानका कारण विश्व सम्पदामा सूचीकृत काठमाडौं उपत्यकाका सम्पदालाई खतराको सूचीबाट हटाइएकोे छ ।

युनेस्कोले सन् २०१५ देखि उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राखेको थियो । भूकम्पलगत्तै सन् २०१५ मा सम्पन्न बैठकपछि उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । खतराको सूचीमा परेकोे ७ वर्षपछि सन् २०२१ मा बल्ल उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउन सफलता प्राप्त भएको छ ।जुलाई १७ देखि ३१ तारिखसम्म चलेको समितिको बैठकले उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।२१ सदस्यीय कार्यकारीणी समितिको बैठकमा नेपालको काठमाडौं उपत्यकाको सम्पदाको विषय प्रवेश गर्नासाथ अध्यक्षता ग्रहण गर्ने मुलुक चीनसहितका १४ राष्ट्रले खतराको सूचीमा रहेका उपत्यकाको सम्पदा पुनःनिर्माण सन्तोषजनक देखिएकाले खतराको सूचीबाट हटाउनुपर्ने भनाइ राखेका थिए ।

Advertisement

Advertisement

चीन, अस्ट्रेलिया, थाइल्यान्ड, नाइजेरिया, ओमान, साउथ अफ्रिका, इजिप्ट, बोसनिया हर्जगोभिना, हंगेरी, इथियोपिया, किर्गिस्तान, साउदी अरेयिबा र बहराइनले काठमाडौं उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउनुपर्ने विषयमा एकमत जाहेर गरेको बैठकमा सहभागी पुरातत्व विभागका विश्वसम्पदा महाशाखा प्रमुख डा. सुरेश सरस श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top