नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति संस्थापनको आपत्ति, अवैधानिक बैठक नगर्न आग्रह

२१ साउन, काठमाडौं ।
नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल पक्षले डाकेको बैठक अनधिकृत रहेको बताएका हुन् । उनले साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन् ।

पार्टी भित्रको विवादबारे सुझाव लिन भन्दै नेपाल पक्षले आज बिहीबार बैठक आह्वान गरेको छ ।

Advertisement

विज्ञप्तिमा पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन पनि आग्रह गरिएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

सम्बन्धित समाचार

Scroll to Top