मनसुन प्रारम्भसँगै मोरङमा तीस प्रतिशत धान रोपाइँ

२१ असार ७५, शुक्रबार

विराटनगर, असार २२

मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा किसानले धानखेती गरेका थिए । जिल्लाको ३१ हजार ६१० हेक्टरमा वर्षभरि र ३७ हजार ७७८ हेक्टरमा मौसमी सिँचाइ सुविधा रहेको छ ।

“विगतको भन्दा पाँच हजार ५९ हेक्टर जग्गामा धानखेती घटेको छ,” राउतले भने । आठ हजार ६६२ हेक्टर जग्गामा आश्रित किसान अकासे पानी, कुलो र पैनीका पानीमा निर्भर रही धानखेती गर्दैआएका छन् ।

Advertisement

भारतबाट आयातित रञ्जीत र स्वदेशी राधा–१२, सवा मन्सुली स्वर्णसव–१ र सुख्खा–३ जातका धान बढी मन पराउने कृषकको खेतमा अहिले बीउ तयारी अवस्थामा छ भने रोपाइँका लागि खेत धमाधम हिल्याउने काम भइरहेको छ । धानखेती जग्गा घट्नुका कारण व्यावसायिक रुपमा जग्गा खरिद बिक्री तथा घडेरीमा रुपान्तर भएको राउत बताउँछन् ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top