एमाले स्थायी समिति बैठक जारी, दशौँ महाधिवशेनबारे छलफल हुने

२२ साउन, काठमाडौँ ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेको स्थायी समिति बैठक जारी छ । बैठकले पार्टीको विधान संशोधन गर्ने तथा दशौँ महाधिवशेनबारे छलफल गर्ने बुझिएको छ ।

यसवाहेक माधव नेपाल पक्षका नेताहरुमाथि कारवाही गर्न सकिने समेत अध्यक्ष केपी ओली निकट एक नेताले जानकारी दिए ।

शुक्रबारको बैठकले धेरै विषयको छिनोफानो गर्नसक्ने ओली निकट स्रोतले बताएको छ । माधव नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी समिति बैठक बसिरहँदा अध्यक्ष ओलीले आफू निकट स्थायी समिति बैठक सुरु गरेका हुन् ।

नेपाल समूहका नेताहरुले भने आफूहरु अझै पनि एकताकै पक्षमा रहेको प्रतिक्रिया दिँदैआएका छन् । उनीहरुले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका छन् ।

अध्यक्ष केपी ओली पक्षले यसअघिको बैठकबाट असोजको पहिलो साताभित्र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो। तर वडा र नगर कमिटीको अधिवेशन रोकेर एकताका लागि पहल गर्न नेपाल पक्षको माग छ।

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तोकेको छ। ३ असोजमा वडा र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय निर्णय गरेको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top