प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन

२१ असार ७५, शुक्रबार

काठमाडौँ, असार २२

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफूले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि तत्काल छलफल हुनुपर्ने अडान लिएकाले प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ । काँग्रेसले आज आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो । बैठकको शुरुमै काँग्रेसका सांसदहरुले उक्त प्रस्ताव कार्यसूचीमा नभएको भन्दै आशनबाट उठेर विरोध जनाएका थिए।

सभामुख कृष्णबहादुर महराले बोल्नका लागि सांसद बालकृष्ण खाँणलाई समय दिएकामा उनले उक्त प्रस्तावका सम्बन्धमा सरकारको जवाफ माग गर्दै प्रस्तावलाई महत्व दिई तत्काल छलफल गर्नुपर्ने बताएका थिए।

Advertisement

सभामुख महराले सार्वजनिक महत्वको प्रस्ताव सदनको जानकारीमा आएको बताउँदै प्रस्तावका सम्बन्धमा सरकारको जवाफ आउने र प्रस्ताव प्रक्रियाअनुसार अघि बढ्ने बताएका थिए। सभामुखको पटक–पटकको आग्रहपछि पनि काँग्रेस सांसदहरु उभिइरहेपछि सदन आधा घण्टाका लागि स्थगन गरिएको हो ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top