थप ३,२१८ जनामा काेराेना संक्रमण पुष्टि , १९ जनाको मृत्यु

२३ साउन, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार २१८ जनामा  जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

Advertisement

नेपालमा हालसम्म पीसीआरबाट ७ लाख १२ हजार ७४० र एन्टिजेनबाट ६८ हजार ६७ जनामा कोरोना पुष्टि भएको छ।यस्तै, ६ लाख ६७ हजार २७० जना कोरोना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top