एमाले स्थायी समिति बैठकबाट पारित भयाे विधान संशोधन प्रस्ताव

२५ साउन, काठमाडौँ ।
नेकपा एमालेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । आगामी भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै आज बसेको स्थायी समितिको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

उक्त संशोधन प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा लगिने उपाध्यक्ष वामदेव गौतम बताए । अध्यक्ष केपी ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गरेर त्यसलाई एकरुपता दिइएको छ ।

एमालेको यसअघिको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । आजै केहीबेरमा केन्द्रीय कमिटीको बैठक पनि बस्ने तयारी गरेको छ ।

माधव नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओली पक्षलाई अधिवेशन सम्बन्धी गतिविधि रोक्न चेतावनी दिँदै आएका छन् । तर, ओली पक्षले निरन्तर पार्टीको काम अघि बढाउँदै लगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top