सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

२६ साउन, काठमाडौँ ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । आज सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हाे ।

भेटमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरूलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top