प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा सपथ ग्रहण

१ भदौ ७८, मंगलबार
Share this
773shares

१ भदाै, काठमाडौँ ।

Advertisement

प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top