माधव नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने एमालेको निर्णय

१ भदौ ७८, मंगलबार
Share this
715shares

१ भदौ, काठमाडौं ।

Advertisement

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो।

Advertisement

उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न  संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ । यसबारे निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायत छन् ।

Advertisement

यी हुन् कारवाहीमा पर्ने सांसद

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top