प्रधानमन्त्री देउवासँग भेटेपछि तत्काल अनशन नबस्न डा. केसी सहमत

१ भदौ, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि डा. गोविन्द केसी आमरण अनशन स्थगित गर्न सहमत भएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवाले डा. केसीलाई बाेलाएर भेटेका हुन् ।

भेटवार्तापछि उनले पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन तत्काल नबस्नन सहमत भएका हुन्। स्वास्थ्य राज्यमन्त्रीले राजीनामा दिनुपर्ने लगायतका ५ बुँदे माग राखेर उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top