अफगानिस्तानमा १० वर्ष माथिका बालिकालाई स्कुल जान रोकिने

२ भदाै, एजेन्सी।

अफगानिस्तानमा हालै मात्रै सत्ता कब्जा गरेका तालिवान विद्रोहीले महिलाको अधिकार इस्लामिक कानुन बमोजिम हुने बताएका छन् ।

अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा तालिवान प्रवक्ताले महिलाहरु काम गर्न स्वतन्त्र रहेका तर उनीहरुले केही नियम र प्रतिबन्धात्मक व्यवस्थाको भने पालना गर्नुपर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्ला मुजाहिद सबै अफगानीहरु इस्लामको रुपरेखाभित्र रहनुपर्ने दोहोर्‍याएका छन् । अब अफगानिस्तानमा महिलाहरुले पूरै शरीर ढाक्ने गरी बुर्का लगाउनुपर्नेछ । साथै तालिवानहरुले १० वर्षभन्दा माथिको उमेरका बालिकाहरुलाई विद्यालय जान नदिने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा थुप्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुले महिलाको अधिकारका विषयमा प्रश्न उठाएपछि तालिवनान प्रवक्ताले आफ्नो धारणा राखेका हुन् । तालिवानले महिलालाई काम गर्न र अध्ययन गर्न दिने तर आफ्नै संरचनाभित्र रहेर उनीहरुले सो छुट पाउने बताएका छन् ।

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top