×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमालेको कारवाही रोक्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद

२ भाद्र २०७८

२ भदाै, काठमाडौं ।

नेकपा एमालेले गरेको प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न माग गर्दै १४ सांसदले संसद सचिवालयमा निवेदन दिएका छन् ।

Advertisement
Advertisement

बुधबार १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका छन् । अर्याल होटलमा बसेको अनौपचारिक बैठकमा उनीहरुले आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको निष्कर्ष निकालेका हुन् ।

Advertisement

यसको जानकारी निर्वाचन आयोगलाई पनि गराइने जनाइएकाे छ । एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेकाे सुचना मंगलबार सचिवालयलाई दिएको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top