×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता भएका सबै रिट सर्वोच्चद्वारा खारेज

२ भाद्र २०७८

२ भदौ, काठमाडौं ।
सर्वोच्च अदालतले दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनविरुद्ध सार्वजनिक सरोकारअन्तर्गत दर्ता भएका सबै रिटहरु खारेज गरेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का ,ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा ती रिटको पेशी तोकिएको थियो। पेसीमा चढेका ३० थान रिट नै सर्वोच्चले खारेज गरिदिएको सर्वोच्चले जनाएको छ ।

Advertisement
Advertisement

संविधानको धारा ७६को उपधारा ५ अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुनुपर्ने जिकिर गरिएका ४ थान र अन्य निवेदन विघटन बदर हुने र प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा हुनुपर्ने जिकिर गरिएका थिए।

Advertisement

विघटन विरुद्ध दायर भएको रिटमध्ये तत्कालीन समयमा संवैधानिक इजलासले शेरबहादुर देउवासहित १४६ सांसदको निवेदनमात्र सुनुवाइ गरेको थियो। संवैधानिक इजलासले उक्त निवेदनमा सुनुवाइ गर्दै असार २८ गते फैसला सुनाएको थियो।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top