×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

सरकारले कम्युनिष्ट पार्टीलाई फुटाउन अध्यादेश ल्यायो : टोपबहादुर

२ भाद्र २०७८

२ भदाै, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको बताएका छन् । बुधबार संवाद डबलीमा आयोजित ‘कम्युनिष्टहरुबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको दावी गरेका हुन् ।

Advertisement
Advertisement

नेता रायमाझीले यो अध्यादेश देशका सबै पार्टीलाई फुटाउने गरेर ल्याइएको बताए । उने राजनीतिक दलका ठूला नेताहरु पार्टी विभाजन सम्बन्धि विधेयकको मतियार बनेको आरोप समेत लगाए । उने भने, “अहिले हामीले देखिरहेका छौँ कि, अध्यादेश संसदमा वा पार्टीमा २० प्रतिशत केन्द्रीय समिति सदस्य भए सब पार्टी फुटाउन पाउने, यो त्यसैको निरन्तरता हो, देशका सबै पार्टी, कम्युनिष्ट पार्टीलाई फुटाउने, कम्युनिष्ट पार्टीलाई ध्वस्त पार्ने हाम्रो देशका राजनीतिक पार्टीका नेताहरु त्यसमा मतियार छन्, कम्युनिष्टहरुलाई ध्रुवीकरण गरेर जानुपर्दछ, कहाँ कमजोरी भए त्यस कुरामा छलफल गरेर जान सकिन्थ्यो ।”

सर्वाेच्ले टीका लगाएर प्रधानमन्त्री दियो
नेता रायमाझीले नेपाली जनताको राजनीति गर्ने अधिकार नेपाली जनतामा हुन्छ कि, नेपालका जनप्रतिनिधिमा, संसदहरुमा हुन्छ कि सर्वोच्चमा हुन्छ भन्दै प्रश्न गरे। उने प्रधानमन्त्री चुन्ने अधिकार संसदलाई दिनुपर्ने ठाउँमा सर्वोच्चले परमादेश जारी गरेर टीका लगाएर दिएको बताए ।

उने भने, “नेपालको लागि, नेपाली जनताको लागि राजनीति गर्ने अधिकार नेपाली जनतामा, नेपाली नागरिकको हातमा, नेपालका जनप्रतिनिधिहरुमा, सांसदहरुमा हुन्छ कि सर्वोच्चमा ?संसद विघटन गरेर चुनावमा जाने कुरा मानिएन भनेपनि प्रधानमन्त्री चुन्ने, सरकार चुन्ने अधिकार संसदलाई दिए हुन्थ्यो नि, सिधै परमादेशअनुसार, जनादेशलाई छोडेर परमादेशअनुसार टीको लाएर दिइयो, त्यसमाथि ह्वीप नलाग्ने, ७६(५) मा सिधै टीको लाएर प्रधानमन्त्री पठाइदिने र ह्वीप नलाग्ने, यसो भए, ७६, दुई, तीन र चारको के काम ?”

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top