तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट विभिन्न देशका नागरिक देश छोड्न आतुर

३ भदाै, एजेन्सी ।

अफगानिस्तानमा तालिवान विद्रोहीले कब्जा जमाएपछि त्यहाँ रहेका विभिन्न देशका नागरिकसँगै केही अफगानीहरु पनि देश छोड्न विमानस्थलमा भेला भएका छन् । बाहिरिनेको लर्कोले विमानस्थल अस्तव्यस्त भएको छ ।

विमानस्थल बाहिर गस्ती गरिरहेका तालिवान लडाकुहरुले भीडलाई तितर बितर पार्न हवाई फायर गरेका छन् । पछिल्लो २४ घन्टामा मात्रै अफगानिस्तानबाट ५ हजार जना बाहिरिएका छन् ।

अमेरिकी विशेष सैन्य टोलीले विमानस्थलको सुरक्षा र विभिन्न देशका नागरिको बहिर्गमनको व्यवस्थापन गर्दै आएको छ । अफगानिस्तानमा रहेका विदेशी मात्र नभइ अमेरिकाले संचालन गरेको मिसनमा सहयोग गर्ने अफगानीहरु तालिबानको त्रासले देश छोड्न हतारिएका छन् ।

तर विमानस्थल बाहिर गस्तीमा रहेका तालिवान लडाकुहरुले अफगानी नागरिकलाई विमानस्थल प्रवेशमा रोक लगाएका छन् । उनीहरुले अमेरिकी पासपोर्ट भएकालाई मात्रै विमानस्थल प्रवेश गर्न दिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top