भीम रावल र सुवास नेम्वाङबीच सिंहदरबारमा छलफल

३ भदौ ७८, बिहीबार

३ भदाै, काठमाडौं ।

Advertisement

नेकपा (एमाले) विभाजन भएपछि नेताद्वय सुवास नेम्वाङ र भीम रावलबीच बिहीबार छलफल भएको छ। सिंहदरबारमा भएको छलफल तत्कालीन एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा केन्द्रित रहेको जनाइएकाे छ ।

त्यस्तै पार्टी विभाजनपछिको अवस्था तथा आगामी कदमबारे समेत छलफल भएको छ। भेटमा एमाले नेता सुरेन्द्र पाण्डे पनि सहभागी थिए।

Advertisement

रावल र पाण्डे यसअघि माधवकुमार नेपाल समूहमा रहेपनि पार्टी विभाजनपछि कतै खुलेका छैनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top