बामदेव भन्छन्- अब ओलीको पक्षमा लागेर केही गर्न सकिँदैन

३ भदौ ७८, बिहीबार
Share this
704shares

३ भदौ, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफुले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन्। बिहीबार पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन्।

Advertisement

उनले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने पनि बताए । उनले भने–‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन, अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।’

नेता गौतमले नेपालसँग पार्टी एकताको जिम्मेवारी आफूलाई दिन आग्रह गर्ने बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top