×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

विराटगरको ट्राफिक व्यवस्थापन व्यवस्थित गरिने

२४ असार २०७५

विराटनगर, असार २४
विराटनगर महानगर भित्रको ट्राफिक जाम हुने समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक,यातायत व्यवसायी,उद्योगी लगायत सरोकार सम्बद्धहरु सँग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो ।

जसका लागि विराटनगर स्थित ट्राफिक चोकदेखि जलजलामोड सम्म मेनरोडमा दुवै तर्फ पार्किङ्ग निषेध गरिनुका साथै ए प्लट , बि प्लट र नमस्कार होटल अगाडीको भागमा पार्किङ्ग गर्न दिइने, बुधहाटचौक हनुमान मन्दिर देखि जलजला मोडसम्म लाग्दै आएको वान वे मा दुइपांग्रे सवारी साधनलाई आवज जावतमा खुल्ला गरिने भएको छ ।

Advertisement
Advertisement

त्यस्तै अन्य सवारीसाधनको हकमा वान वे यथावत रहने छ । त्यसै गरि वडाप्रहरी कार्यालय क देखि जलजला मोडसम्मको सडकमा समेत एकतर्फी पार्किङ्गको व्यवस्था गरिने निर्णय गरिएको छ ।

कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले ट्राफिक प्रहरी सँगको सहकार्यमा महानगरले जनमुखि कार्यलाई निरन्तरता दिने बताए । उनले महानगर भित्रको व्यवस्थित ट्राफिक व्यवस्थापनलाई साउन १ गतेदेखि पूर्णरुपमा कार्यन्वयनमा ल्याउने जानकारी दिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिब पोखरेलले विराटनगरको ट्राफिक व्यवस्थापनमा केही नयाँपन दिन आफु लागिपरेको बताए । पोखरेलले जिल्लाभरि आफुले ट्राफिकको समस्या पहिचान गरी समाधानका लागि अद्धि बढेको बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,मोरङ व्यपार संघका अध्यक्ष पवन सारडा ,उद्योगी नविन रिजाल ,जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपि निशान थापा ,विराटव्यपार संघका सुजन थापा, पूर्व नेपाल यातायत व्यवसायी महानसंघका धर्मदेव साहलगायतले ट्राफिक व्यवस्थापन र सहजताका विषयमा सुझाव दिएका थिए ।

Advertisement

हाल विराटनगर प्रदेशको राजधानि घोषणा भएसँगै अत्याधिक सिटि रिक्सा तथा सवारि साधनको चाप बढेकाले ट्राफिक व्यवस्थापन अस्त व्यवस्त हुँदै आएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top