एमाले फुटाए लगत्तै सत्तामा माधव नेपाललाई भाग, यादव शर्मा बागमतीकाे प्रदेश प्रमुख बन्दै

३ भदाै, काठमाडौं ।

Advertisement

सरकारले वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए । एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको हाे ।

Advertisement

पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top