भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमणमुक्त

४ भदौ, एजेन्सी ।

Advertisement

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ५ सय ७१ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ५ सय ४० सहित कुल चार लाख ३३ हजार ५ सय ८९ ले ज्यान गुमाईसकेका छन् ।

Advertisement

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ५ सय ५५ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ६३ हजार ६ सय ५ रहेको छ । भारत सरकारले हालसम्म ५७ करोड २२ लाख ८१ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top