सेयर बजार ३ दिन मात्र खुल्ने

३ भदौ ७८, शुक्रबार

४ भदौ, काठमाडौं ।

Advertisement

आगामी साता सेयर बजार तीन मात्र खुल्ने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार अर्काे साता भने ३ दिन मात्र खुल्ने भएको हो ।

आगामी साता २ दिन सार्वजनिक बिदा परेको छ । आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले यो २ दिन सेयर बजार पनि बन्द रहनेछ । त्यसैले, यो साता बजार ३ दिन मात्र खुल्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top