माधव नेपाललाई छाडेका नेताहरुकाे बैठक बस्दै, १० बुँदे कार्यान्वयन नभए ‘विद्रोह’ गर्ने

४ भदौ, काठमाडौं ।
माधवकुमार नेपालको साथ छाडेका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गर्ने भएका छन्।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्दा नेपालको साथ छोडेका स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्यहरु र सांसदहरुले बैठक बसेर अन्तिम पटक ओलीलाई १० बुँदे सहमति गराउन प्रयास गर्ने, र त्यसो नभएमा विद्रोह गर्ने भएका हुन्।

नेपालको साथ छोडेका नेताहरु महाराजगञ्जको एक पार्टी प्यालेसमा बसेर छलफल गरिरहेको र त्यसपछि एउटा टुंगोमा पुग्ने नेता निरज आचार्यले बताए ।

एमाले विभाजन र नयाँ पार्टी निर्माण दुबै अतिवादी भएको भन्दै उनीहरु बीचधारमा रहेका थिए। बिहीबार माधवको साथ छाडेका ९ जना स्थायी कमिटी सदस्यहरुले ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए।

भर्खरको समाचार

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top