युवासंघमा आबद्ध हुनुभयाे भने टिकटकमा पचास हजार भ्युअर्स आउँछ : महेश बस्नेत

५ भदौ, काठमाडौं ।
नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेको भातृ संगठन राष्ट्रिय युवा संघमा आबद्ध भयो भने पाँच लाख साथी थपिने बताएका छन्। उनले सो संगठन लोकप्रिय रहेको भन्दै त्यसमा आबद्ध भएपछि सामाजिक काम गरौं गरौं लाग्ने बताए।

शनिबार युवा संघद्वारा आयोजित वमेन सेल्फ डिफेन्स ट्रेनिङु कार्यक्रममा बोल्दै उनले भने ‘तपाईंले फेसबुकमा कुनै स्टाटस हाल्नुभयो भने दश बीस लाइक होइन, दुई चार सय लाइक हाइहाल्छ। किनभने तपाईं युवासंघको सदस्य हुनुभयो। टिकटक बनाउनुभयो भने पहिलाको जस्तो दुई तीन सय भ्युअर्स होइन, अब चालिस पचास हजार भ्युअर्स भइहाल्छ। तपाईं त्यति लोकप्रिय संगठनमा आबद्ध हुनुभयो ।’

उनले क्षमतालाई उजागर गर्नका निम्ति तपाईंलाई सहयोग, साथ र संगठन चाहिने भन्दै राष्ट्रिय युवा संघ उपयुक्त भएको बताए। सम्बोधनको क्रममा बस्नेतले माधवकुमार नेपालको पनि आलोचना गरे। उनले भने ‘कसैलाई नेता बन्न रहर लाग्यो भनेर नयाँ पार्टी खोल्दैमा नेता भइँदैन। नयाँ पार्टी खोलेर प्रचण्ड र शेरबहादुर देउवाको टाँगमुनि एमाले छिराउने, हिजो राजालाई दाम चढाएर पार्टी बुझाएका माधव नेपालले आज प्रचण्डलाई दाम चढाएर यो पार्टी बुझाउन खोज्दैछन् ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top