×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सन्दीपको क्यानाडामा २ विकेट सहित उत्कृष्ट प्रदर्शन

२५ असार २०७५

विराटनगर,असार २५
क्यानडामा जारी ग्लोबल टि–२० अन्तर्गत मोन्ट्रियाल टाइगर्स र टोरन्टो नसनल्सको रोमाञ्चक खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ४ ओभर बलिङ गर्दैे ३४ खर्चे २ विकेट लिए ।

सन्दीपको उत्कृष्ट प्रदर्शन बावजुद उनको टोली टोरन्टो नसनल्ससँग १ विकेटले पराजित हुन पुग्यो ।पहिले ब्याटिङ गरेको मोन्ट्रियाल टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । जवाफमा टोरन्टोले पुरा २० ओभर खेल्दै १ सय ७९ रन जोडेको हो ।

Advertisement
Advertisement

Advertisement

अन्तिम बलमा २ रन चाहिएको टोरन्टोले अन्तिम बलमा चौका प्रहार गर्दै जित हांसिल गर्न पुग्यो ।आफूले खेलेका अघिल्ला ३ खेलमा पनि सन्दीपले १–१ विकेट लिएका थिए । प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गरेका सन्दीप १ खेल कम खेलेर पनि प्रतियोगितामा सर्वाधिक विकेट लिने सुचीमा १० औं स्थानमा रहेका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top