प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

६ भदौ ७८, आइतबार

६ भदौ, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

भानु देउवा यसअघि पनि देउबाको प्रमुख स्वकीय सचिव रहिसकेका छन् । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top