सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्योः प्रवक्ता ज्ञवाली

८ भदौ, काठमाडौं।

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले संसदीय अभ्यासको बर्खिलाप क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलनमा उनले सभामुखमाथि पूर्वाग्रहपूर्ण गतिविधि गरेको आरोप समेत लगाए ।

सभामुखले कानुन नचिन्ने क्रियाकलाप गरेको आरोप समेत लगाए । उनले विगतमा टोपबहादुर रायमाझी, लेखराज भट्टको सांसद सदस्य रिक्त गर्दा र अहिलेको व्यवस्था फरक गरेको आरोप लगाए । उनले भने- के देशमा दुईवटा कानुन हो ?  कि सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्यो ।

एमालेले आफुले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै आक्रोशित बन्दै आएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top