नौ दिनमा ७१ हजारले छोडे काबुल

९ भदौ , काबुल ।

विभिन्न देशका सेना र उनीहरुसँग काम गरेका अफगानीसमेत गरी अहिलेसम्म ७१ हजार व्यक्तिले काबुल छोडेका छन् । पछिल्ले नौ दिनमा उनीहरुले काबुल छोडेका हुन् । काबुल छोड्नेहरुमध्ये सबैभन्दा बढी अमेरिकी नागरिक छन् ।

अमेरिकी नेतृत्वको सेनाले ३१ अगस्टभित्र काबुल छोड्नुपर्ने बाध्यता छ । निर्धारित समयमा अफगान मैदान खाली गर्ने विषयमा पश्चिमेली मुलुक तनाबमा छन् । अफगानिस्तान छोड्न इच्छुक हजारौ व्यक्ति राजधानी काबुलमा छन् ।

‘हामीले जति सक्दो चाँडो अफगानिस्तान छोड्यो, त्यति नै राम्रो ।’ अमेरिकी राष्ट्रपति जोन बाइडेनले भनेका छन् । विदेशी सेनाको फिर्ती पक्रिया सहज पार्न तालिवानले समेत सहयोग गरेको बाईडेनको भनाई छ । तालिवानको कामलाई हेरेर अन्तर्राष्ट्रिय समुदयाले उनीहरुलाई मुल्यांकन गर्ने समेत उनले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top