थप २,४८२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

९ भदौ, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

Advertisement

मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top