प्रदेश -१ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ

Share this
720shares

१० भदौ, काठमाडौँ ।

Advertisement

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्।

बिहीबार बिहान बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top