महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

१० भदौ ७८, शुक्रबार

१० भदौ, काठमाडौं ।

सरकारले महाकाली नदीमा बेपत्ता हुनुभएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग स्वरूप दश लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Advertisement

गएको साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभएको थियो, अझसम्म पनि उहाँको अवस्थाबारे थाहा भएको छैन ।

यस घटनामा छानबिनका लागि सरकारले समिति नै गठन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top