रूपन्देहीको देवदहमा पक्की पूल भासिँदा राजमार्ग अवरुद्ध

१० भदौ ७८, शुक्रबार

११ भदौ, काठमाडौँ ।

अविरल वर्षापछि आएको बाढीका कारण रूपन्देहीको देवदह नगरपालिका–७ घोडाहस्थित पूर्व–पश्चिम राजमार्गको पक्की पुल भासिएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार पुल भासिएसँगै उक्त सडकखण्ड हुँदै आवत–जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । सोही सडकखण्डको बर्दघाट–बुटवल क्षेत्रमा रहेको ३ वटा डाईभर्सन पनि बाढीले बगाएको छ ।

बुधबारदेखि परेको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ, रोहिणी, कन्चन, कपिलवस्तुको वाणगंगामा जलसतहभन्दा माथि बाढी आएको छ । साथै, रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।

वर्षा नरोकिएकोले मर्मत गर्न नसकिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top