प्रहरीद्धारा शान्ति समाजको प्रदर्शनमा हस्तक्षेप, २५ पक्राउ

विराटनगर,असार २५
मानव अधिकार तथा शान्ति समाजले सिंहदरवारको दक्षिण गेट अगाडि गरेको धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

Advertisement

सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधि गरेको भन्दै मंगलबार आन्दोलन सुरु गरेको मानव अधिकार तथा शान्ति समाजका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले मानव अधिकारकर्मीलाई हिरासतमा लिई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखेको छ । पक्राउ पर्नेहरु कृष्ण पहाडी, डा. गंगाधर अधिकार, कृष्ण कँडेल, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुककृष्ण ढुंगेल लगायत रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top