राष्ट्रपतिका लागि जहाज खरिद प्रकरणमा मालीका पूर्वप्रधानमन्त्री पक्राउ

१० भदौ ७८, शुक्रबार

११ भदाै, एजेन्सी ।

मालीका पूर्ब प्रधानमन्त्री बौबेये माइगालाई प्रहरीले गिरफ्तार गरेको छ ।  राष्ट्रपतिका लागि जहाज खरिद प्रकरणमा उनलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त जहाज चार करोड डलरमा खरिद गरिएको थियो ।

अलजजिराले भने गिरफ्तारीको कारण अझै स्पष्ट भइनसकेको भएपनि सन् २०१४ मा खरिद गरिएको जहाजसँग जोडिएको हुन सक्ने बताएको छ । पूर्ब प्रधानमन्त्री माइगाका अधिवक्ता कसौम टापोले हामीले अझै फाइल हेर्न नपाएकोले स्पष्ट भन्ने अवस्था नरहेको रोयटर्ससँगको कुराकानीमा उल्लेख गरेका छन् ।

माइगाले सन् २०१७ देखि २०१९ सम्म मालीका प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए । आगामी वर्ष हुने चुनाबमा राष्ट्रपति पदका लागि तयारी गरेका माइगाको गिरफ्तारीले चुनाबी अभियानमा धक्का लाग्ने बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top