×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

तालिबान आक्रमणमा परी चार प्रहरी र १० सर्वसाधारणको मृत्यु

२६ असार २०७५

अफगानिस्तान, असार २६

अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ । बिहीबार भएको यस आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीले सो जानकारी दिएका छन् ।

Advertisement
Advertisement

अफगानिस्तानमा सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा सबै अफगान सुरक्षाबलको काँधमा आएको छ । पछिल्लो समयमा अफगान सुरक्षाबलको हताहत सङख्या बढेको छ । सन् २०१४ को डिसेम्बरबाट नेटोआवद्ध र अमेरिकी सेनाले अफगान युद्ध समाप्त भएको घोषणा गर्दै प्रायःसबै सेना त्यहाँबाट फर्किएका थिए ।

थोरै सङ्ख्यामा त्यहाँ बाँकी रहेका नेटोआवद्ध र अमेरिकी सेनाले पनि आतङ्ककारीले जारी राखेको द्वन्द्वमा युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गरे । यद्यपी अफगानिस्तानमा बाँकी रहेका केही सेना अफगान सुरक्षाबललाई तालिम र सरसल्लाह दिने कार्य सम्लग्न रहेका छन् ।
त्यसैगरी अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबादमा अफगान सुरक्षाबलको सवारी सधानलक्षित एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

सो आक्रमणमा मारिएका व्यक्तिमा प्रायःसर्वसाधारण रहेको अधिकारीले जानकारी दिएका छन् । यसलाई अफगानिस्तानमा भएका पछिल्लो भीषण आक्रमणको रुपमा लिइएको छ । मारिएका आठ व्यक्ति सर्वसाधारण नै भएको पनि अधिकारीले जनाएका छन् । नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा तालिबान आतङ्ककारी समूहले बारम्बार आक्रमण गरेको छ ।
रासस

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top