काबुलमा हुनसक्ने अर्को सम्भावित आक्रमण टरेको अमेरिकाको दाबी

१४ भदाै, एजेन्सी ।

ड्रोन आक्रमणबाट अफगानिस्तानकाे राजधानी काबुलमा हुनसक्ने अर्को सम्भावित आक्रमण टरेको अमेरिकी सैन्य अधिकारीहरुले बताएका छन् । गत साता काबुल विमानस्थल बाहिर इस्लामिक स्टेटसँग आवद्ध आइएस के समूहले आत्मघाती बम आक्रमण गर्दा १ सय ७० जनाको मृत्यु भएको थियो ।

विमानस्थललाई लक्षित गरी फेरि अर्को आक्रमण हुनसक्ने जानकारी पाएपछि अमेरिकाले ड्रोन आक्रमण गरी बिमानस्थल आक्रमणका मुख्य योजनाकार र सहयोगी मारिएको अमेरिकाले दाबी गरेको छ ।

विमानस्थलमा आक्रमणको आशंका बढेपछि नेटोसँग आवद्ध कतिपय मुलुकले आफ्नो नागरिक सहित काबुल विमानस्थल छोडेका थिए । साथै बेलायत, फ्रान्स लगायतका मुलुकले जारी उद्दार अभियानलाई पनि रोकेका छन् ।

अमेरिकाले भने ३१ अगस्ट सम्मै उद्दार कार्य जारी राख्ने जनाएको छ । अमेरिकाले १४ अगस्टयता १ लाख १० हजारको उद्दार गरिसकेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top