भुटानका ब्याट्सम्यान रञ्जंग मिक्यो दोर्जीले इपिएल खेल्ने

१४ भदौ ७८, मंगलबार

१५ भदाै, काठमाडौं ।

भुटान क्रिकेट टोलीका युवा ब्याट्सम्यान रञ्जंग मिक्यो दोर्जीले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् । उनलाई ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर प्याट्रियटर्सले टोलीमा अनुबन्ध गरेको हो ।

उनी आक्रामक ब्याटिङ गर्न रुचाउँछन् । भुटानबाट विदेशी लिग खेल्ने उनी पहिलो खेलाडी पनि बनेका छन् । दोर्जी भुटानका प्रमुख खेलाडी समेत हुन् ।

‘साविक विजेता ललितपुरबाट इपिएल खेल्न निकै उत्साहित छु । मलाई अवसर दिएकोम धन्यावाद । नेपाली समर्थक सामू पुन खेल्न पाउँदा एकदमै खुसी र गर्व महसुस भएको छ’ , दोर्जीले भने ।

उनले २०१९ को १३ औं दक्षिक्षण एसियाली खेलकुद (साग) मा नेपालविरुद्ध टि२० आईमा डेब्यू गर्दै २७ रन बनाएका थिए । उक्त खेलमा दोर्जीले ललितनारायण राजवंशीलाई दुई, पवन सरार्फ र सुशन भारीलाई एक एक छक्का प्रहार गरेका थिए । टियुमै श्रीलंका यू२३ विरुद्ध उनले १५ बलमा ३ छक्का सहित २२ रन जोडेका थिए ।

इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top