×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

कांग्रेस सभापतिमा उम्मेदवारी दिने गोपालमान श्रेष्ठको घोषणा

१६ भाद्र २०७८

१६ भदौ, कास्की ।
कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टीको १४ औं महाधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेस स्याङ्जाले जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले गुटको अन्त्यसँगै नेपाली कांग्रेसलाई देशकै ठूलो दल बनाउन आफू उम्मेदवार बन्न लागेको बताए ।

कांग्रेसलाई सबैको पार्टी बनाउन हिमाल, पहाड र मधेसमा बस्ने आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकलाई एक साथमा लिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ । उनले भने, ‘सबै क्षेत्र, वर्गलाई पार्टीमा प्रतिनिधित्व गराउने पहिलो दल नेपाली कांग्रेस हो । सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता हाम्रो एजेन्डा हो ।’

Advertisement
Advertisement

जन्मभूमि स्याङ्जाबाट श्रेष्ठले सभापतिमा उम्मेदवारी घोषण गरेका हुन् । उनले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने बताए । देउवाको सक्रियता भएमा आफू सर्वसम्मतिमा सभापति बन्न सक्ने उनको भनाइ छ ।

Advertisement

२०१६ मा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका श्रेष्ठ चारपटक मन्त्री बनिसकेका छन् । उनी पार्टी उपसभापति हुँदै २ वर्ष कार्यवाहक सभापतिको जिम्मेवारीमा रहिसके । श्रेष्ठले ०६१ मा देउवा जेल पर्दा काव सभापति भई ११ औं महाधिवेशन गराएका थिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top