मनसुनी वायुको प्रभावले तीन प्रदेशमा वर्षा

मनसुनी वायुको प्रभावले तीन प्रदेशमा वर्षा

१७ भदौ, काठमाडौँ ।

मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका विभिन्न भेगमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश एक, प्रदेश दुई र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश नं १ का एक–दुई स्थानमा र राति प्रदेश १ सहित वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.