विश्वकप फुटबल छनोट खेलमा बराबरीमा रोकियो फ्रान्स

१६ भदौ ७८, बिहीबार

१७ भदौ, काठमाडौं ।

Advertisement

विश्वकप फुटबल छनोटमा फ्रान्सले बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार राति फ्रान्सले बोस्यिना हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

Advertisement

फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए । इडिन जिकोले ३६औँ मिनेटमा पाहुना टोली बोस्यिनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमा घरेलु टोलीका ग्रिजम्यानले बराबरी गोल फर्काए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top