×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

नेपाल-भारत मैत्रीपूर्ण खेल आज, दुबै टिम दबाबमा

१७ भाद्र २०७८

१७ भदौ, काठमाडौँ ।

१३औँ संस्करणको साफ च्याम्पियनसिप तयारी स्वरूप आज बिहीबार नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । घरेलु टोली नेपाल र भारतबीच बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

Advertisement
Advertisement

साफ तयारीसँगै फिफा वरीयताका लागि निकै महत्वपूर्ण मानिएको यो मैत्रीपूर्ण खेलको नतिजा आफ्नो पोल्टामा पार्न दुबै टिमलाई दबाव छ।

हाल फिफा वरीयतामा भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा । भारत नेपाललाई हराएर फिफा वरीयतामा आफूभन्दा माथि रहेको प्यालेस्टाइन (१०२स्थान) माथि जान चाहन्छ ।

नेपाल पनि भारतलाई पराजित गरेर वरीयता सुधारको दाउमा छ । नेपाल ‘पोट १’ पुग्न चाहन्छ, किनकी उ सहज समूहको खोजीमा छ ।

यी दुई खेल मैत्रीपूर्ण मात्र नभई प्रतिष्ठाको लडाईँ पनि हो । एएफसी कप तालिकामा राम्रो स्थान पाउन लडाईँ र आगामी साफमा उपाधि दाबेदारी प्रस्तुत गर्न नेपाल–भारत लागिपरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भारतविरुद्ध गोर्खाली खेल खेल्ने र पराजित गर्ने टोलीको एउटै लक्ष्य हुने बताएका छन् ।

‘हामीले दुई महिनादेखि तयारी गरिरहेका छौँ । भारतभन्दा पनि हाम्रो लागि साफ च्याम्पियनसिप महत्वपूर्ण छ । यो एक मैत्रीपूर्ण खेल मात्रै हो । हाम्रो उद्देश्य जित मात्र हो,’ अब्दुल्लाहले भनेका छन् ।

नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले भारतविरुद्ध नतिजा महत्वपूर्ण हुने बताउँदै साफ अगाडि आफ्नो टोलीको कमीकमजोर पत्ता लगाउने अवसर रहेको बताए । ‘दुई महिना तयारीले राम्रो ‘सेप’मा छौँ । घरेलु मैदानमा कोभिडको महामारीमा पनि भारतसँग मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो अवसर हो,’ उनले भने, ‘फिफा डेट’मा हुने भएकाले रिजल्ट महत्वपूर्ण छ । कमजोरी र स्ट्रेन्ट पत्ता लगाउन यो खेल महत्वपूर्ण छ ।’

यसअघि थ्रि नेसन्स कपमा राष्ट्रिय टोलीबाट संन्यास लिएका कप्तान विराज महर्जनको नाममा सर्वाधिक ७३ क्यापको रेकर्ड छ । यदी भारतविरुद्ध दुबै खेल खेले किरण नेपाल राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाउने छन् ।

हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले दुई खेलमात्रै जितेको छ । चार खेल भने बराबरीमा सकिएका छन् । भारतले ३३ गोल गर्दा नेपालले नौ गोल मात्रै गरेको छ ।

भारतीय टोलीसमेत नेपालदेखि सजग रहनेछ । उपत्यकाको मौसममा खासै घुलमिल हुन नपाएको भारत नेपाली युवा टोलीसँग सजक रहने देखिन्छ ।

भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले मौसमले साथ दिए राम्रो फुटबल खेल्न प्रयास गर्ने र यो खेल साफको लागि राम्रो तयारी हुने बताए ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न कठिन हुने बताए । ‘जहिल्यै पनि नेपालविरुद्ध कठिन हुन्छ,’ उनले भने ।

नेपाल र भारतबीचको खेल हेर्न पाँच हजार एक सय दर्शकले रंगशाला प्रवेश पाउनेछन् । नेपाल सरकारले कोरोना मापदण्ड पूरा गर्दै दर्शक क्षमताको ३३ प्रतिशत स्वीकृत दिएको हो । खेल हेर्न पुग्ने दर्शकसँग कोरोना खोप कार्ड वा पिसिआर अनिवार्य हुनुपर्ने छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top