भारतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक (सूचीसहित)

१७ भदाै, काठमाडौं ।

Advertisement

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही बेरमा शुरू हुने भारतविरुद्धकाे  खेलका लागि सुरुवाती ११ सार्वजनिक गरेका छन् ।  खेल दशरथ रंगशालामा ५:३० बजे शुरू हुनेछ ।

प्रशिक्षक अब्दुल्लाहले कप्तान किरण चेम्जोङको नेतृत्वमा सार्वजनिक गरेको टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।

Advertisement

यस्ताे छ नेपाली टोली
गोलकिपरः किरण चेम्जोङ
डिफेन्डर्सः सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर्सः पुजन उपरकोटी, तेज तामाङ सुमन लामा
फरवार्डः अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आयुष घलान

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top