×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

३ अर्ब लगानीमा इटहरीमा खुल्यो नेपालकै ठूलाे भाटभटेनी सुपर स्टोर (फोटो फिचर)

१९ भाद्र २०७८

१९ भदाै, सुनसरी ।
सुनसरीको इटहरीमा भाटभटेनी सुपर स्टोरले नेपालकै सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ। साे सुपर स्टोरको शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले  उद्घाटन गरेका छन्।

Advertisement
Advertisement

उद्घाटन पश्चात बाेल्दै सञ्चालक गुरुङले प्रदेश नम्बर १ को केन्द्रमा देशको सबैभन्दा ठूलो स्टोर खोल्न पाएकोमा खुसी व्यक्त गरे। भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत छुट दिएको सञ्चालक गुरुङले जानकारी दिए। तर इलेक्ट्रोनिक वस्तुमा भने २० प्रतिशतसम्म छुटको प्याकेज रहेकाे छ ।

इटहरीमा ३५ कट्ठा जमिनसहित ३ अर्ब लगानीमा खुलेको भाटभटेनीले मनोरञ्जनस्थलसहितको किनमेलको केन्द्र बनाएको छ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top