उपयुक्त समयमा विश्वासको मत लिन्छुः मुख्यमन्त्री आचार्य

१९ भदाै, विराटनगर।

Advertisement

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आवश्यक समयमा प्रदेश सभाबाट विश्वासको मत लिने बताएका छन् ।

शनिबार सुनसरीको धरानमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले कसैले चाहँदैमा वर्तमान सरकार नढल्ने समेत बताए ।

Advertisement

उनले समृद्ध र राजनितिक स्थायित्वका लागि अहिलेको प्रदेश सरकारलाई सवैले सहयोग गर्नुपर्ने बताउँदै प्रदेशको विकासका लागि आफूले तयार गरेको खाका कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top