भारतमा थपिए ४२ हजार ९२४ संक्रमित, ३११ संक्रमितको मृत्यु

१९ भदौ ७८, आइतबार

२० भदौ, काठमाडौं ।

Advertisement

भारतमा थप ४२ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ८७ हजार ६१५ पुगेको छ ।

Advertisement

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ४७२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४० हजार ५६७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top