NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान

आइतवार भदौ २० , २०७८
Reading Time: 1 min read
A A
मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० भदौ, जनकपुर ।

प्रदेश २ मा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’प्रति छात्राहरूको आकर्षण बढ्दै गएको छ ।

सो अभियान अहिले चौथो वर्षमा चलिरहेको छ । यो अभियानअन्तर्गत हालसम्म तीन हजार एक सय छात्रालाई साइकल वितरण तथा छ हजार छोरीको बीमा गरिएको छ ।

LS Auto

कुल ४५० जना छात्रा लोकसेवा तयारी कक्षामा सहभागी भएका छन । अभियानका संयोजक प्रियङ्का यादवले प्रदेशका आठवटै जिल्लाका गरी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्वोत्कृष्ट प्राप्ताङ्क हासिल गरेका २८ छात्रालाई छात्रवृत्ति प्रदान गरिएको र सामुदायिक विद्यालयमा १०१ वटा छात्रामैत्री शौचालय बनाइएको बताए ।

कक्षा ८ का छात्रालाई साइकल वितरण, जन्मेको छोरीको निःशुल्क बीमा, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा सञ्चालन, सन्देशमूलक होर्डिङ बोर्ड, एसईईमा उत्कृष्टलाई छात्रवृत्ति, सडक नाटकसम्मका कार्यक्रम यस अभियानअन्तर्गत सञ्चालन गरिएको छ ।

अभियानका कतिपय कार्यक्रममा थपघट गरिए पनि साइकल वितरण र छोरी बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । साइकल वितरण कार्यले छात्रामा शिक्षाप्रतिको आकर्षण बढेको छ ।

छोरीलाई शैक्षिक, आर्थिक, सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

यस अभियानमा छात्राहरूको आकर्षण बढे पनि लक्षित सबैसम्म अझै यो पुग्न सकेको छैन । अभियान चौथो वर्षमा प्रवेश गर्दा प्रदेशभरका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल वितरण गर्न सकिएको छैन ।

नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव परशुराम यादवले प्रदेशमा कक्षा (१–१२)सम्म कुल एक लाख ४२ हजार २२४ छात्रा अध्ययनरत रहेकोमा कक्षा ६–८ मा अध्ययनरत ३९३ विद्यालयका औसतमा ५० जनाका दरले १० हजार चार सय छात्राले साइकल पाउने पालोमा रहेको बताए ।

कक्षा ८ मा साइकल नपाएका र हाल कक्षा ९ मा पुगेका छात्राहरूको सङ्ख्या पनि उल्लेख्य छन । यस अभियानले छोरीहरूमा उत्साह बढेको दाबी गर्दै उनले भने, “साइकल वितरणले मात्र छोरीहरू शिक्षित र उनीहरूको उत्थान हुँदैन । उनीहरूलाई शैक्षिक सामग्री, थप निःशुल्क ट्युसन, आर्थिक रूपमा सबल, प्रविधिमैत्री बनाउनु आवश्यक छ ।”

अभियानको सुरुमा जन्मिएका छोरीलाई एक लाख रुपियाँको निःशुल्क बीमा गरिएको थियो । २०७६ फागुनदेखि रकम वृद्धि गरी बीमाका लागि तीन लाख रुपियाँ पु¥याइएको छ । अभियानका संयोजक यादवले भने, “बैङ्कसँगको सम्झौता म्याद सकिएका कारण गत वर्षदेखि बीमा कार्यक्रम प्रभावित भएको छ ।”

बीमाका लागि मुख्यमन्त्री कार्यालयले तीन÷तीन पटकसम्म टेन्डर गर्दा पनि बैङ्कहरूको उच्च प्रिमियमका कारण अहिलेसम्म सम्झौता नभएको जनाइएको छ । उनले बैङ्कसँग सम्झौता भएपछि बीमा कार्य रोकिएकोे मितियता जन्मिएका सम्पूर्ण छोरीको बीमा गरिने बताए ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.