×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

मधेसी स्वास्थ्यकर्मी फोरमले गर्याे रक्तदान

२८ असार २०७५

विराटनगर, असार २८
मधेसी स्वास्थ्यकर्मी फोरमले ११ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मधेसी स्वास्थ्यकर्मी फोरमले बिहिबार विराटनगरमा गरेको रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष राजकुमार दासले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद जयराम यादव, संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादव लगायतले अझै पनि जनचेतनाको अभावले रक्तदान गर्न डराइरहेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य मानिसले प्रत्येक ३/३ महिनामा रक्तदान गर्दा कुनै असर नपर्ने कार्यक्रममा जानकारी दिइएको थियो । रक्तदान गर्दा मानिस स्वस्थ्य र शारिरिक रुपमा तन्दुरुस्त हुने कार्यक्रममा बताइएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top