×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

सप्तकोशीमा यसवर्षकै उच्च बहाव

२९ असार २०७५

विराटनगर, असार २९
सप्तकोशी नदीमा पानीको बहाव शुक्रबार बिहान यसवर्षकै उच्च मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार नदीमा शुक्रबार बिहानको बहाव एकलाख ७० हजार ९ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

बहाव बढेपछि ब्यारेजका ५६ मध्ये २७ वटा ढोका खोलिएका छन् । असारको दोस्रो साता एकलाख ६० हजारको हाराहारीमा पुगेको बहाव त्यसयता केहि समय भने सामान्य अवस्थामा रहेको थियो ।

Advertisement
Advertisement

पूर्वी पहाडी भेगमा पुनः वर्षा हुन थालेसँगैै बिहिबार मध्यान्हबाट कोशीको बहावमा वृद्धि हुन थालेको हो । नदीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेकाले एकतर्फ रातो बत्ति बालिएको छ ।

Advertisement

नदीमा बालुवा थुप्रिएको हुँदा सातलाख क्युसेक बहाव धान्ने कोशी नदीमा चारलाख क्यूसेक पुगेको अवस्थालाई खतरा मानिन्छ । नदीमा बहाव घटबढको क्रम जारी रहेपनि सबै स्परहरु सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top