×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

पपुवा न्यु गिनीमाथि नेपालको जित

२२ भाद्र २०७८

२२ भदौ, काठमाडौं ।

पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको पहिलो ओडीआईमा नेपाल २ विकेटले विजयी भएको छ ।

Advertisement
Advertisement

मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाउँदै पुरा गरेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १५, आशिफ शेखले ३०, कप्तान ज्ञानेन्द्र मल्लले ६, आरिफ शेखले ९, शरद भेस्वाकरले ६, कुशल मल्लले १, रोहित पौडेलले ४१, सोमपाल कामीले २२ रन जोडे । पवन सरार्फ शून्यमै आउट भए ।

पीएनजीका लागि गोउडी टोकाले ३ विकेट लिए । डाइमिन राभु र चास सोपेरले समान २÷२ विकेट लिए । नोसाइनो पोखनाले १ विकेट लिए ।

यसअघि पिएनजीले ३३ ओभर खेल्दै १० विकेट गुमाएर १३४ रन बनाएको थियो ।

पिएनजीका लागि ओपनर लेगा साइकाले सर्वाधिक ३० रन बनाए । अर्का ओपनर टोनी उराले १ रनमै आउट भए । कप्तान असद भालाले ४, चार्ल्स अमिनिले २३, सेसे बाउले १४, विकेट किपर किपलिन डोरिगाले १५ र गोउडी टोकाले २२ रन बनाए । चास सोपेरले १७ रन जोडे भने नोसाइनो पोखनाले १ रनको योगदान गरे । डाइमिन राभु र जासोन किला शून्यमै आउट भए ।

नेपालका लागि लेग स्पिनर सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । बलर विक्रम सोव र कुशल मल्लले समान २÷२ विकेट लिए । सोवको यो डेब्यू खेल हो । उनी पहिलो बलमै विकेट लिन सफल भएका हुन् । तीव्र गतिका बलर सोमपाल कामीले एक विकेट लिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेलेको हो ।

Advertisement

नेपालले त्रिदेशीय शृंखला भदौं २८ गते अमेरिका, भदौं २९ गते ओमान, असोज १ गते अमेरिका र असोज २ गते ओमानसँग खेल्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top