×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

विराटनगरमा यसरी मनाईयो भानु जयन्तीे

२९ असार २०७५

विराटनगर, असार २९
आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती विराटनगरमा पनि विविध कार्यक्रमगरी मनाइएको छ । सो अवसरमा भानु कला केन्द्रले आज बिहान प्रभातफेरीको आयोजना गरेको छ ।

केन्द्रको कार्यालय सन्सारीमाई स्थान परिसरबाट निकालिएको प्रभातफेरीले ट्राफिकचोक,जनआन्दोलनचोकसहित मेनरोडको विभिन्न भागको परिक्रमा गरेको थियो ।

Advertisement
Advertisement

प्रभातफेरीमा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे सहित नेपाल प्रहरीको ब्याण्ड, भानुमोरङ आधारभुत विद्यालयका विद्यार्थी र साहित्यकार तथा कलाकारहरुको सहभागिता थियो ।

आदिकविको जन्मजयन्तीको अवसरमा भानुकला केन्द्रले गएको २३ गतेदेखि आजसम्मकालागि विविध कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा स्रष्टा सम्मान,बहुभाषिक कवि गोष्ठी,समावेशी सांस्कृतिक कार्यक्रम र झांकी सहितको ¥याली आयोजना गरिएको भानुकला केन्द्रका सहसचिव प्रचण्ड पौडेलले जानकारी दिए ।

Advertisement

कार्यक्रममा मन्त्री घिमिरेले आदिकविको जन्मजयन्तीमा सबै पक्षलाई समेटेर बृहत कार्यक्रम गरिनुपर्ने बताए । कार्यक्रमका अन्य वक्ताहरुले आदिकवि आचार्यले नेपाली भाषासंस्कृतिको उत्थानमा पु¥याएको योगदानका विषयमा चर्चा गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top